बंगालको खाडीमा अर्नब चक्रवात : नेपालमा वर्षाभन्दा हिमपातको जोखिम धेरै

१० कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका  विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ । नेपालमा बिहीवार बेलुकादेखि शनिवारसम्म प्रणालीको प्रभाव रहने प्रारम्भिक पूर्वानुमान छ । यसबाट आत्तिनु नपर्ने तर सतर्क भने हुनुपर्ने नेपाल मौसम विज्ञान विभागले जनाएको छ । विभागकी प्रवक्ता एवम् वरिष्ठ मौसमविद् विभूति पोखरेलका…