गण्डकीमा मन्त्रिपरिषद् हेरफेर : ऊर्जा फणिन्द्रलाई दिएर भौतिकको जिम्मेवारी नन्दप्रसादलाई

१७ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को गठबन्धन भएपछि गण्डकीमा १० भदौमा एमालेका ४ मन्त्रीले राजीनामा दिएका थिए । २१ जेठ २०८१ मा विश्वासको मत दिएर मन्त्रीसमेत भएका तत्कालीन माओवादीको चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद…