११ भदौ, काठमाडौं । रसुवाको बाढीले घर, बाटो, पुल र बजार मात्रै बगाएन, कति परिवारका मान्छे कहाँ छन् भन्ने खबरसमेत बगायो । कोही आफन्त घाइते भएर कुन अस्पतालमा छन् भन्ने थाहा छैन । कोही जिउँदै छन् कि छैनन् भन्ने खबर पर्खिरहेका छन् । नाम भेटिएन भने फेरि अर्को अस्पतालतिर लाग्छन् । उनीहरूका लागि अहिले अस्पताल…